सुरक्षा व्यवस्था नहुँदा राममन्दिरमा चोरीका घटना बढे

विकल्प न्यूज/बेनी साउन १९ गते । गलेश्वर स्थित राममन्दिरमा चोरको बिगविगी बढेको छ । पर्वतको जलजला गाउँपालिका वडा नम्बर २ स्थित गलेश्वर पारिपट्टी पर्ने राममन्दिरमा सुरक्षाको व्यवस्था नहुँदा चोरको बिगविगी बढेको हो । म्याग्दीको सुरक्षा निकायले पर्वतको भू–भाग भन्दै पन्छिने र पर्वत बेनीमा रहेको प्रहरी चौकी देखि भौगोलिक रुपमा टाढा रहेका कारण मन्दिर असुरक्षित भएको … Continue reading सुरक्षा व्यवस्था नहुँदा राममन्दिरमा चोरीका घटना बढे